SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

भारतको २ दिने राजकीय भ्रमण सकेर आजै स्वदेश फर्किंदै प्रधानमन्त्री शाह

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारतको २ दिने राजकीय भ्रमण पूरा गरी आज सोमबारै साँझ स्वदेश फर्किंदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आईतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग स्थानीय समयअनुसार बिहान ११ बजे द्विपक्षीय भेटवार्ता गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी