SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

भारत भ्रमण पूरा गरी प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

नयाँदिल्ली – भारतको २ दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सोमबार साँझ स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह नेपाल वायुसेवाको नियमित उडानबाट इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किएका हुन् । उनलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले बिदाइ गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी