SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ११:५३ AM · 1 मिनेट पढाइ

भारतसँग रेल कनेक्टिभिटीमा महत्त्वपूर्ण सहमति : जनकपुर-अयोध्या, रक्सौल-काठमाण्डु र पूर्व-पश्चिम

नयाँदिल्ली- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच रेलमार्गबाट हुने आवागमन तथा पूर्वाधार विकासमा सहकार्य गर्ने तीनवटा महत्त्वपूर्ण समझदारी भएका छन्। जनकपुर र भारतको अयोध्याबीच नयाँ रेलसेवा उद्घाटनदेखि रक्सौल–काठमाण्डु रेलमार्गको सर्वेक्षण सम्पन्न भएको घोषणा भएको छ। उता नेपालको पूर्व–पश्चिम रेलमार्ग निर्माणमा भारतीय सहकार्य गर्ने सहमति पनि जुटेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी