SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

बालेनको भारत भ्रमण : भैरहवा-लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति

नयाँदिल्ली- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता पाउने भएको छ। भारतले भदौ १० गतेको भोटेकोसी विपद्पछिको पुनर्निर्माण तथा पूर्वाधार विकासका लागि ५ हजार ६०० करोड रुपैयाँ अनुदान र ऊर्जा क्षेत्रका परियोजनाका लागि १८ हजार ४०० करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी