SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ १०:५० AM · 1 मिनेट पढाइ

नेपाल र भारतले जारी गरेको २४ बुँदे संयुक्त वक्तव्यमा के छ ?

नयाँदिल्ली- नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत भ्रमणका क्रममा दुई देशबीच विभिन्न विषयमा सहमति भएको छ। ती सहमतिबारेमा सोमबार अपराह्न दुवै देशले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी