SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

भारतले नेपाललाई दिने २ खर्ब ४० अर्बमध्ये ५६ अर्ब अनुदान, १ खर्ब ८४ अर्ब ऋण

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई घोषणा गरेको २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता दुई फरक प्रकृतिको हुने भएको छ। भारतले ५ हजार ६०० करोड रुपैयाँ अनुदान र १८ हजार ४०० करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी