SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०८:१९ AM · 1 मिनेट पढाइ

भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु सहयोग गर्ने

काठमाण्डु– भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् । नेपालले भारतसँग २ खर्ब भारु सहयोग माग गरेको थियो। जसमा १ खर्ब सहुलियतपूर्ण ऋण र १ खर्ब अनुदान उपलब्ध गराउन प्रस्ताव गरिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी