SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

भारत र नेपालबीच आठ समझदारीपत्रमा हस्ताक्षर, प्रहरी तालिमदेखि स्वास्थ्य र स्याटेलाइट सञ्चारसम्म सहकार्य

नयाँदिल्ली- नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच फरेन्सिक विज्ञान, प्रहरी तालिम, प्रशासनिक अधिकारीको प्रशिक्षण, आयुर्वेद, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य तथा पशुपालन र मत्स्यपालन क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी