SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०८:२६ AM · 1 मिनेट पढाइ

मोदीले भने : नेपालबिना हाम्रो धाम पनि अधुरो छ

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध छिमेकीको मात्र नभई साझा इतिहास, संस्कृति र परम्पराले जोडिएको बताएका छन्। नेपालकाका प्रधानमन्त्री वालेन्द्र शाहसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले दुवै देशका नागरिकबीच शताब्दियौँ पुरानो सम्बन्ध रहेको उल्लेख गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी