SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०८:३२ AM · 1 मिनेट पढाइ

बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । पशुपतिनाथ, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, मुक्तिनाथ, जिउँदो देवीकुमारी लगायतका क्षेत्रहरूको भ्रमणका लागि मोदीलाई निम्तो दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी