SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

स्थानीय र प्रदेश चुनावमा एमालेसँग सहकार्य गर्ने प्रचण्डको घोषणा

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय र प्रदेशसभा निर्वाचनमा नेकपा र एमालेबीच सहकार्य हुने बताएका छन्। आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा बाम गठबन्धनको सहकार्य हुने प्रचण्डको संकेत छ। एमाले र नेकपाबीच सदन र सडकमा सहकार्य गर्ने सहमति भइसकेको प्रचण्डको दाबी छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी