नेपाल र भारतबीच आठवटा समझदारी पत्रमा हस्ताक्षर
काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भारत र नेपालबीच अन्तरिक्ष प्रविधि,सुरक्षा तालिम,निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य, परम्परागत चिकित्सा पद्धति, दिगो सहरी विकास तथा कृषिसहितका विभिन्न क्षेत्रमा आठवटा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।