SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

नेपालको मुख्य माग हवाई मार्गमा भारतसँग हुन सकेन सहमति

काठमाण्डु– नेपाल र भारतबीचको मुख्य एजेन्डाका रूपमा रहेको नयाँ हवाई प्रवेश मार्ग (एयर रुट )उपलब्ध गराउने विषयमा सहमति जुट्न सकेन। भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तामा पनि नयाँ एयर रुटबारे सहमति हुन नसकेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी