SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

बालेन-मोदी उच्चस्तरीय द्विपक्षीय वार्ता, दुवै देशबाट को-को सहभागी भए ?

नयाँदिल्ली-प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच सोमबार नयाँदिल्लीमा वार्ता भएको हो। वार्तामा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा साझा चासोका विषयमा छलफल भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी