SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय वार्ता सम्पन्न

काठमाण्डु – भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ। नयाँदिल्लीस्थित हैदराबाद हाउसमा वार्ता भएको छ । प्रधानमन्त्री बनेपछि शाह र मोदीबीच भएको यो पहिलो औपचारिक भेटवार्ता हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी