SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

अयोध्या-जनकपुर रेल सेवा उद्घाटन, रामको जन्मभूमि र सीताको माइती जोडिँदै

लखनऊ– भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्ने रेल सेवा उद्घाटन भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सरयू–कमला एक्सप्रेस’ नाम दिइएको रेल सेवालाई संयुक्त रूपमा हरियो झण्डा देखाएर उद्घाटन गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी