SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०८:१३ AM · 1 मिनेट पढाइ

बालेन र मोदीले गरे नेपाल–भारत जोड्ने मोटरेबल पुल उद्घाटन

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको ११० मिटर लामो मोटरेबल पुल संयुक्त रूपमा उद्घाटन गरेका छन्। दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्डस्थित धारचुलाको छारछुम जोड्ने यो पुल भारत सरकारको पूर्ण आर्थिक सहयोगमा निर्माण गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी