SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ राहत प्याकेज दिने मोदीको घोषणा

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि २४ हजार करोड नेपाली रुपैयाँ (२ खर्ब ४० अर्ब रुपैयाँ) बराबरको आर्थिक प्याकेज घोषणा गरेका छन्। सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले उक्त प्याकेज घोषणा गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी