SHARE
लोक पथ · सोमबार ८ मंिर २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न, के-के भयो छलफल ?

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ । वार्तामा नेपाल र भारतबीचको आपसी सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।