SHARE
लोक पथ · सोमबार ८ मंिर २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

‘बाटुलो जून’ले ११ दिनमा कति कमायो ?

काठमाडौं । चलचित्र ‘बाटुलो जून’ले प्रदर्शनको ११ दिनमा आठ करोड ३५ लाख रुपैयाँ कमाइ गरेको छ । कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले आइतबारसम्म उक्त रकम कमाएको हो । चलचित्रका दुई लाख ६९ हजार ५४४ वटा टिकट बिक्री भएका छन् ।