SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

बालेनले मोदीलाई दिए रुद्राक्ष, शालिग्राम र चन्दन, उपहारमा पाए गंगाजल

काठमाण्डु- भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादस्वरूप रुद्राक्ष, शालिग्राम र चन्दन उपहार दिएका छन्। सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा बालेनले मोदीलाई नेपालमा तीन धार्मिक सामग्री उपहारस्वरुप दिएका हुन् । तीनैवटा सामग्री विशेषत: सनातनी हिन्दु धर्मावलम्बीले पूजा गर्दै आएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी