SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०७:०८ AM · 1 मिनेट पढाइ

शशांकले गगन थापालाई चिन्दिन भनेपछि…

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आफूले नचिन्ने दाबी शशांक कोइरालाले गरेका छन् ।सोमबार रुपन्देही जिल्ला अधिवेशनमा बोल्दै कोइरालाले थापालाई आफूले नचिन्ने बताएका हुन् । कांग्रेसका नाममा छुट्टै गतिविधि गरिरहेको शेरबहादुर देउवा पक्षका नेता रहेका कोइरालाले गगन थापालाई नचिन्ने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी