SHARE
लोक पथ · सोमबार ८ मंिर २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

नदी जोगाउन प्रकृतिमैत्री योजना, बाढीको पूर्वसूचना बलियो बनाइने

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई पुनः सफा बनाउँदै काठमाडौंलाई सुरक्षित, हरियालीयुक्त र बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।