एक सातामा ४२ हजारले घटेको सुनको भाउ आज ह्वात्तै बढ्यो
काठमाण्डु– नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ। लगातार एक सातासम्म घटेको सुनको भाउ आज ४ हजार ८ सय रुपैयाँले बढेको हो । सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी