SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०५:२८ AM · 1 मिनेट पढाइ

उपचारका क्रममा गर्भवती महिलाको मृत्यु भएपछि अस्पतालमा तोडफोड र आगजनी

काठमाण्डु – सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नगर अस्पतालमा उपचाररत एक गर्भवती महिलाको मृत्यु भएपछि आफन्त तथा अन्य व्यक्तिहरूले अस्पतालको इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी गरेका छन्। बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोल निवासी २१ वर्षीया सिमा रामदेवीको मृत्यु भएको घटनालाई लिएर अस्पतालमा तोडफोड तथा आगजनी भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी