एकैदिन ४ हजार ८ सयले बढ्यो सुनको मूल्य, चाँदी के भयो ?
काठमाडौं । विगत केही साता लगातार घटेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ हजार ८ सय रुपैयाँ बढेको हो ।