SHARE
लोक पथ · सोमबार ८ मंिर २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

उपत्यकामा ट्राफिक नियम उल्लङ्घन बढ्दो, एकै दिन ५६६ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५६६ जना सवारीचालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नियमित चेकजाँच तथा निगरानीका क्रममा उनीहरूलाई कारबाही गरिएको हो ।