चारवटा विधेयकमाथिको दफावार छलफल सुरु
काठमाण्डु – संसदीय विशेष समितिमा चारवटा विधेयकमाथि दफाबार छलफल सुरु भएको छ। महिला तथा सामाजिक मामिला समितिले समितिमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयकमा संशोधनकर्ता सहित दफावार छलफल सुरु भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी