SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०४:५४ AM · 1 मिनेट पढाइ

अमेरिकी प्रतिनिधिसभामा ट्रम्पलाई झट्का, डेमोक्रेटको ऐतिहासिक बहुमत

एजेन्सी– अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले २५८ सिट जित्दै सन् १९९२ यताकै ठूलो बहुमत हासिल गरेको छ । सन् २०१८ को मध्यावधि निर्वाचनमा प्राप्त ४० सिटको उपलब्धिलाई उछिन्दै यसपटक डेमोक्रेटले अहिलेसम्म ४४ सिट जितेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी