SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०५:०३ AM · 1 मिनेट पढाइ

भारतमा प्रधानमन्त्री शाहलाई गार्ड अफ अनर प्रदान (फाेटाेफिचर)

काठमाण्डु–भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई सम्मान गार्ड प्रदान गरेको हो। राष्ट्रपति भवन परिसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाहलाई स्वागत गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले आज राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी