SHARE
लोक पथ · सोमबार ८ मंिर २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

ओखलढुंगामा मन्दिर दर्शन गर्न जाँदै गरेको जीप दुर्घटना, ९ जना घाइते

काठमाडौं । ओखलढुंगामा मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेका यात्रु सवार बोलेरो जीप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । सोमबार बिहान करिब ७ः१५ बजे सिद्धिचरण नगरपालिका–२ खनेखर्कमा जीप दुर्घटना भएको हो ।