SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०३:२६ AM · 1 मिनेट पढाइ

नयाँ प्रशिक्षकको डेब्यु नै निराशाजनक, लिभरपुलसँग लज्जास्पद हारले युरोपकै खराब टोली बन्यो म्यानचेस्टर युनाइटेड

म्यानचेस्टर – नयाँ प्रशिक्षकको आगमनले संकटबाट बाहिर निस्कने आशा गरेको म्यानचेस्टर युनाइटेडको अवस्था झन् निराशाजनक देखिएको छ। इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा खराब प्रदर्शनका कारण दबाबमा रहेको युनाइटेडले प्रशिक्षक परिवर्तन गरे पनि त्यसको पहिलो परीक्षामै लज्जास्पद हार बेहोरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी