SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०३:५२ AM · 1 मिनेट पढाइ

एयर रुटको प्रस्तावमा सहमति जुटेन, मोदी-बालेन भेटबाट टुंगो लाग्ने अपेक्षा

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाललाई नयाँ हवाई प्रवेश मार्ग (एयर रुट) उपलब्ध गराउने विषयमा दुई देशबीच सहमति जुट्न सकेको छैन। यस विषयमा दुवै पक्षबीच छलफल र वार्ता जारी रहे पनि प्राविधिक तहमा सहमति हुन नसकेपछि अब प्रधानमन्त्रीस्तरको भेटवार्ताबाट टुंगो लाग्ने अपेक्षा गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी