SHARE
लोक पथ · सोमबार ८ मंिर २०८३ ०३:५३ AM · 1 मिनेट पढाइ

सहमति कार्यान्वयन नभएको भन्दै प्राडा केसीले पुनः दिए सत्याग्रहसहितको आन्दोलन गर्ने चेतावनी

काठमाडौं । प्रा. डा. गोविन्द केसीले सरकारसँग भएका सहमतिहरू तत्काल कार्यान्वयन नगरिए स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिएका छन् । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन् ।