SHARE
लोक पथ · आइबार​ ७ मंिर २०८३ ११:५८ PM · 1 मिनेट पढाइ

आजको विनिमय दर : अमेरिकी डलर र चिनियाँ युआन स्थिर, जापानी येन मजबुत, थाई भाट कमजोर

काठमाडौं । अमेरिकी डलरको मूल्य विगत तीन दिनदेखि स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरेको छ । आइतबार र शनिबार पनि यही नै थियो ।