SHARE
काठमाण्डुपाटी · आइबार​ ७ मंिर २०८३ ०४:११ PM · 1 मिनेट पढाइ

कार्यसम्पादनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय पहिलो

रौतहट – नेपाल प्रहरीका विभिन्न इकाइको गत कात्तिक महिनाको कार्यसम्पादन मूल्यांकनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय देशभरमै पहिलो हुन सफल भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयद्वारा गठित मूल्यांकन समितिले गरेको मासिक कार्यसमीक्षाका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय कात्तिक महिनामा उत्कृष्ट हुन सफल भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी