SHARE
काठमाण्डुपाटी · आइबार​ ७ मंिर २०८३ ०२:५३ PM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेशमन्त्री जयशंकरको एक्लाएक्लै भेटवार्ता, हवाइ रुट एजेन्डा

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग भारतीय विदेशमन्त्री एस जयशंकरले सामूहिक भेटवार्ता गरेलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालसँग एक्लाएक्लै भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा शनिबार नयाँदिल्लीमा विदेशमन्त्री जयशंकरले नेपाली समकक्षी खनालसँग वार्ता गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी