SHARE
काठमाण्डुपाटी · आइबार​ ७ मंिर २०८३ ०१:२९ PM · 1 मिनेट पढाइ

सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ गतेदेखि

सुदूरपश्चिम – ‘सुदूरपश्चिम खप्तड गोल्डकप’को सातौँ संस्करण आगामी पुस २१ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ । आईतबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीले धनगढी रंगशालामा पुस २१ गतेदेखि माघ १ गतेसम्म सातौँ अन्तरराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप आयोजना गर्न लागिएको जनाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी