SHARE
काठमाण्डुपाटी · आइबार​ ७ मंिर २०८३ ०१:५५ PM · 1 मिनेट पढाइ

नयाँ जातको मकै सिफारिस

चितवन – राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले यस वर्ष एउटा नयाँ जातको मकै सिफारिस गरेको छ । खुला सिञ्चित जातका रूपमा रहेको मनकामना–८ जातको मकै सिफारिस गरिएको हो । सिड बोर्डले सिफारिस गरेपछि मकै किसानले समेत बीउको रूपमा प्रयोग गर्न पाउने छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी