SHARE
लोक पथ · आइबार​ ७ मंिर २०८३ ०२:१० PM · 1 मिनेट पढाइ

सामुदायिक विद्यालयलाई बस किन्न चन्दा अभियान

काठमाडौं । झापाको मेचीनगर र भद्रपुरस्थित दुई सामुदायिक विद्यालयमा बस खरिद गर्न पूर्वविद्यार्थी, अभिभावक र स्थानीय समुदायले आर्थिक सहयोग जुटाउन थालेका छन् । मेचीनगर नगरपालिका–८ स्थित आदर्श माध्यमिक विद्यालयका लागि पूर्वविद्यार्थी समाजले बस खरिद अभियानअन्तर्गत हालसम्म १३ लाख ६० हजार सङ्कलन गरिसकेको छ ।