SHARE
काठमाण्डुपाटी · आइबार​ ७ मंिर २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनलाई भेट्न ताज प्यालेस होटल पुगे भारतीय विदेशमन्त्री जयशंकर

नयाँदिल्ली-भारतीय विदेशमन्त्री डा. एस जयशंकर प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्न नयाँदिल्लीस्थित ताज प्यालेस होटल पुगेका छन्। प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँदिल्ली पुगेका हुन्। उनीहरूबीच सबैभन्दा पहिले द्विपक्षीय संवाद हुँदैछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी