SHARE
काठमाण्डुपाटी · आइबार​ ७ मंिर २०८३ १२:३३ PM · 1 मिनेट पढाइ

एनपीएलको चमक र चुनौती : लोकप्रियता बढ्दा कमजोरी पनि देखिए

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । दुई सिजन लगातार फाइनलमा पुगेर पराजित सुदूरपश्चिम रोयल्सले यसपटक उपाधि जित्दै आफूलाई अब्बल प्रमाणित गरेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई एक पक्षीय रूपमा १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि उचालेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी