SHARE
काठमाण्डुपाटी · आइबार​ ७ मंिर २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

जयशंकरसँगको भेटपछि नेपाल-भारत व्यापारिक गोलमेच, बालेनको सट्टा मन्त्रीहरूले सम्बोधन गर्ने

नयाँदिल्ली- प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आइतबार साँझ नयाँदिल्लीमा नेपाल–भारत व्यापारिक गोलमेच बैठक हुँदैछ। भारतीय विदेशमन्त्री एस जयशंकर र प्रधानमन्त्री शाहबीच ताज प्यालेस होटलमा भेटवार्ता भइरहेका बेला त्यसलगत्तै नेपाल–भारत व्यापारिक बैठक सुरु हुन लागेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी