SHARE
काठमाण्डुपाटी · आइबार​ ७ मंिर २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

नयाँदिल्लीबाट बालेन र मोदीले गर्दैछन् तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्याश

संखुवासभा – तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्याश गर्ने भएका छन् । एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनी (एसएलपीडीसी) प्रमुख कार्यकारी अधिकृत पंकज चौधरीका अनुसार शिलान्याशको तयारी अन्तिम चरणमा पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी