SHARE
काठमाण्डुपाटी · आइबार​ ७ मंिर २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

युएईविरुद्ध नेपाल जितनजिक, कुशल र बसिर सम्हालिएर खेल्दै

काठमाण्डु– कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल अहिले १२२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेकोछ। युएईले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङमा १६ ओभरमा ३ विकेट गुमाएर ९१ रन बनाएको छ। नेपाललाई जितका लागि ३३ ओभरमा ३१ रन आवश्यक छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी