SHARE
लोक पथ · आइबार​ ७ मंिर २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

काठमाडौं । नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्र्याइएको छ । कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्ष तीन हजार २२३ विद्युतीय सवारी (ईभी) गाडी उक्त नाकाबाट नेपाल भित्रयाइएको थियो ।