SHARE
लोक पथ · आइबार​ ७ मंिर २०८३ ०४:५१ AM · 1 मिनेट पढाइ

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, बन्यो २५औँ सदस्य राष्ट्र

ओटावा । क्यानडा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को इनोभेसन कोष (एनआईएफ) मा औपचारिक रूपमा आबद्ध भएको छ । यससँगै क्यानडा सो कोषमा सहभागी हुने २५औँ नेटो सदस्य राष्ट्र तथा उत्तर अमेरिकाबाट आबद्ध हुने पहिलो देश बनेको छ ।