आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा भइराखेको छ कारोबार ?
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज आइतबार सुन तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य शुक्रबारको भन्दा दुई हजार ८०० रुपैयाँले कम हो ।