SHARE
लोक पथ · शनिबार ६ मंिर २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

४६ वर्षपछि नेपाल फर्किंदै जापानी सांगीतिक समूह गोडाइगो

काठमाडौं । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा मंसिर ६ गते आइतबार काठमाडौंको दरबारमार्गमा आयोजना हुने ‘नेपाल–जापान महोत्सव २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ ।