SHARE
लोक पथ · शनिबार ६ मंिर २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

दैलेखमा बञ्चरो प्रहारबाट दुई छोराछोरीको मृत्यु, श्रीमती र अर्का छोरा गम्भीर घाइते

सुर्खेत । दैलेखमा आज शनिबार बिहान बाबुले बन्चरो प्रहार गर्दा दुई सन्तानको मृत्यु भएको छ भने श्रीमतीसहित अर्का एक जना छोरा गम्भीर घाइते भएका छन् ।